aagopani

हिड्दा हिड्दै थाकीसके म, टुहुरा यी मेरा रहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

बेइमानी झुठाको राज, दया माया कुनचै चरा
इमान यो बिना कामको,सत्य मर्छ हर प्रहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

धर्म कर्म पैंतला मुनी,पैसै ब्रह्मा विष्णु महेश
कालो मेघ छायो डरको,मृत्युको यो कस्तो कहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

निष्ठुरी यो पापी शहर

No comments:

Post a Comment